१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेह्रथुमको फेदाप गाउँपालिकामा सिफारिस भएका यी हुन् -३१प्रावि शिक्षकहरु



तेह्रथुम,तेह्रथुमको फेदाप गाँउपालिकामा शिक्षक सेवा आयाेगबाट सिफारिस भएका जना प्रावि शिक्षकहरुलाई शिक्षा विकास समन्वय समिति तेह्रथुमले फेदाप गाउँपालिकामा खटाएको छ।
उहाँहरुकाे नामनामेसी यसप्रकार रहेकाे छन्१)रामकुमारी बुढाथोकी २)युवराज बुढाथोकी३)देवका घिमिरे४)सीमा वाग्ले५)प्रकाश गुरागाइ६)टंकबहादुर थापा७)प्रमाेद रिजाल८)विनिता कटुवाल९)मित्रप्रसाद खनाल१०)लिलाधर दाहाल११)देवेन्द्र पराजुली१२)हरिबहादुर भट्टराई१३)कुबेर लिम्बू१४)तिर्थराज बाेहाेरा१५)मेनका पौडेल१६)शिवराज गिरी१७)प्रदिप थापा१८)विनोद खनाल१९)अशाेककुमार यादव२०)नरबहादुर रावल२१)तिर्थप्रसाद काफ्ले२२)निर्मला पौडेल२३)लक्ष्मीप्रसाद कार्की२४)वीरबहादुर कार्की२५)शुशिलकुमार कार्की२६)तुलशा विष्ट२७)रनधिर कुमार विश्वाश२८)राकेशकुमार मन्डल२९)दिपकुमार गुरागाई३०)नवराज उपाध्याय३१)गिता कार्की

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : ३० बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता