७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा नयाँ भाडादर,फिदिम-याङवरक बेतेनी रु ९००

फिदिम,जिल्ला प्रशासन कार्यालय फिदिममा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रान्तीको अध्यक्षतामा आज बसेको जनप्रतिनिधी,नागरिक समाज र व्यबसायिक संस्थाको बैठकले जिल्लाभर चल्ने सडकमा नयाँ भाडादर निर्धारण गरेको छ । विर्तामोड-फिदिमको भाडा रु८७० र फिदिम-मुलघाट रु८०० तोकेको छ । उता ग्रामिण सडकमा भने फिदिम-याङवरक बेतेनी रु९०० र फिदिम-च्याङथापु,मौवा,आरुबोटे,रवि रु७५०,फिदिम-नाम्लुवा भन्ज्याङ,मेमेङ,दशमी रु६६०,फिदिम-सप्तमी,फलैचा रु६००,फिदिम-मालेबुङ,ओयाम,फालेलुङ गाँउपालिका रु५५०,फिदिम-प्राङबुङ,चिम्खुवा भन्ज्याङ रु५००,फिदिम-एकतिन,मच्छेबुङ,खुंगा,ताङलेपा,लुङरुपा रु४५०,फिदिम-पन्चमी,सिदिनछिरुवा,रु४००,फिदिम-तमाखे,भुल्के,हिलिहाङ,पिपलबोटे,नवमीडाँडा,सुभाङ,थर्पु…