३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन पाँचथरका सबैभन्दा धेरै र सबैभन्दा कम जनसंख्या भएका १० जातीहरु



पाँचथर,जनगणना २०७८ काे अन्तिम नतिजा सार्वजनिक भएको छ। याे नतिजाअनुसार पाँचथरमा १ लाख ७२ हजार ४०० जनसंख्या रहेकाे बताइएको छ।

पाँचथरमा विभिन्न ३८ जातजातिहरुकाे बसाेबास रहेकाेमा सबैभन्दा बढि जनसंख्या भएकाे १० जातीहरु यसप्रकार छन् १)लिम्बू-७४ हजार ७७५ जना२)राई-२३ हजार ९०० जना३)क्षेत्री-१५ हजार ७५८ जना४) ब्राह्मण-१५ हजार २४४ जना५)तामाङ-१२ हजार ३१९ जना६)मगर-६ हजार ३०० जना७)विश्वकर्मा-५ हजार ६२९ जना८)परियार-३ हजार ५९२ जना९)गुरुङ-२ हजार ८९४ जना१०)नेवार-२ हजार ५२१ जना११)सुनुवार-२ हजार ५ जना

उता सबैभन्दा कम जनसंख्या भएकाे १० जातिहरु यसप्रकार रहेकाे जनाइएको छ-१)तात्मा-१० जना२)वादी-१४ जना३)हजाम-१६ जना४)लेप्चा -१९ जना५)काेइरी-२६ जना६)मुसहर-३७जना७)धानुक-३७ जना८)कुलुङ-३९ जना९)ब्राह्मण तराई-४४ जना१०)ठकुरी-५२ जना

अन्यमावाहिङ-५६जना,खवाश-८८जना,राजवंशी-९०जना,यादव-९१जना,थुलुङ-११०जना,तेली-११८जना,खालिङ-१३९जना,थारु-१८८जना,नाछिरिङ-२२४जना,साम्पाङ-२३१जना,भूजेल-३२२जना,याक्खा-४७१जना,चाम्लिङ-५२४जना,माझी-५९४जना,दशनामी-७५४जना,शेर्पा-७५६जना,मिजार-९४९जना,वान्तवा-९३९जना रहेकाे बताइएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  १ : ४८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु