१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा शिक्षक महासंघ ,नेपाल शिक्षक संघले ३ पालिका पाउने



पाँचथर,अन्तत: पाँचथरकाे स्थानिय तहमा शिक्षक महासंघकाे अधिवेशन सहमतिमा हुनेभएको छ।कुल ८ वटा स्थानिय तह रहेकाे पाँचथरमा काङ्ग्रेस निकट नेपाल शिक्षक संघले ३ पालिका र माओवादी निकट एन्टोले १ पालिकाकाे नेतृत्व लिने सहमति भएको बताइएको छ।

प्राप्त समाचारमा नेपाल शिक्षक संघले याङवरकगाउँपालिका,हिलिहाङ गाउँपालिका र कुम्मायक गाउँपालिकामा अध्यक्ष तथा फिदिम नगरपालिका,तुम्वेवा गाउँपालिका र फालेलुङ गाउँपालिकामा सचिव पाउने भएको छ भने एन्टाेले फालेलुङ गाउँपालिकामा अध्यक्ष र मिक्लाजुङ गाउँपालिकामा सचिव पाउने भएको हाे।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ५० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको