६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा शिक्षक महासंघ ,नेपाल शिक्षक संघले ३ पालिका पाउने



पाँचथर,अन्तत: पाँचथरकाे स्थानिय तहमा शिक्षक महासंघकाे अधिवेशन सहमतिमा हुनेभएको छ।कुल ८ वटा स्थानिय तह रहेकाे पाँचथरमा काङ्ग्रेस निकट नेपाल शिक्षक संघले ३ पालिका र माओवादी निकट एन्टोले १ पालिकाकाे नेतृत्व लिने सहमति भएको बताइएको छ।

प्राप्त समाचारमा नेपाल शिक्षक संघले याङवरकगाउँपालिका,हिलिहाङ गाउँपालिका र कुम्मायक गाउँपालिकामा अध्यक्ष तथा फिदिम नगरपालिका,तुम्वेवा गाउँपालिका र फालेलुङ गाउँपालिकामा सचिव पाउने भएको छ भने एन्टाेले फालेलुङ गाउँपालिकामा अध्यक्ष र मिक्लाजुङ गाउँपालिकामा सचिव पाउने भएको हाे।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ५० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज