६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिमको चम्पेटारमा सडकदुर्घटनामा एकको निधन



फिदिम,फिदिम-११ स्थित चम्पेटारमा आज भएको पिकअप दुर्घटनामा परेर एकजनाकाे मृत्युु हुनाकाे साथै चारजना घाइते भएका छन्।

मृत्यु हुनेमा फालेलुङ-८,लुवाफुका २८ वर्षिय साजन केरुङ रहेकाे पाँचथर प्रहरीले जनाएको छ।मे.१ ज २९५८ नं काे पिकअप दुर्घटना हुदा साे पिकअपमा सवार गाडीधनी छवि अधिकारीसहित अन्य घाइते भएको बताइएको छ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज