१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिमको चम्पेटारमा सडकदुर्घटनामा एकको निधन



फिदिम,फिदिम-११ स्थित चम्पेटारमा आज भएको पिकअप दुर्घटनामा परेर एकजनाकाे मृत्युु हुनाकाे साथै चारजना घाइते भएका छन्।

मृत्यु हुनेमा फालेलुङ-८,लुवाफुका २८ वर्षिय साजन केरुङ रहेकाे पाँचथर प्रहरीले जनाएको छ।मे.१ ज २९५८ नं काे पिकअप दुर्घटना हुदा साे पिकअपमा सवार गाडीधनी छवि अधिकारीसहित अन्य घाइते भएको बताइएको छ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ०४ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत