१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर ट्रेड युनियन कांग्रेसको अध्यक्षमा दिवाकर बाँस्काेटा



फिदिम,नेपाल ट्रेड युनियन कांग्रेसको सातौ जिल्ला अधिवेशनले दिवाकर बाँस्कोटाकाे अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेकाे छ।

स्थानीय कर्मचारी युनियनको तर्फबाट अध्यक्ष बाँस्काेटा लगायत सचिव ऋषिकेश तुम्राेक,सहसचिव विनय रम्तेल र सदस्य बीरेन्द्र भन्डारी निर्वाचित हुनुभएको छ भने नेपाल शिक्षक संघबाट उपाध्यक्ष हेतुराज रेग्मी ,सहसचिव लुना सुवेदी र सदस्य नवीन भट्टराई तथा नेपाल स्वास्थ्यकर्मी संघबाट उपाध्यक्ष अर्चना श्रेष्ठ र सदस्य पुनम चेम्जोङ निर्वाचित हुनुभएको छ।

कृषि श्रमिक संघबाट उपाध्यक्षमा रामचन्द्र नेपाल,सहकाेषाध्यक्ष ललिता लुइँटेल र सदस्यहरु हिमनाथ तिम्सिना र डिके गुरुङ तथा नेपाल प्रेस युनियनबाट उपाध्यक्ष लक्ष्मी गौतम,नेपाल चिया वगान श्रमिक संघबाट उपाध्यक्ष अम्विका ढुंगाना र नेपाल वित्तीय कर्मचारी संघबाट काेषाध्यक्ष प्रज्जवल तुम्बापाे निर्वाचित हुनुभएको जनाइएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ५० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको