६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ भारापामा ट्याक्सी दुर्घटना,८ जना घाइते

पाँचथर,पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं ७ भारापा स्थित मेची राजमार्गमा ट्याक्सी दुर्घटना हुंदा ८ यात्रुहरु घाइते भएका छन्।झापाको विर्तामोडबाट याङवरक ओयाम हिडेको को १ ज ५१३३ नं को बोलेरो भारापा टारीमा दुर्घटना भएको ह‍ो।बोलेरो सडकबाट २५ मिटर तल झरेको थियो। पाँचथर प्रहरी प्रमुख प्रहरी निरिक्षक दिनेश कुंवरको अनुसार टाउकोमा गम्भीर चोट लागेको याङवरक-३ को ३६…