१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन्,संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ



काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता तथा संविधानसभा २०६४काे अध्यक्ष सुवासचन्द्र नेम्बाङकाे ७० वर्षको उमेरमा हृदयाघातकाे कारण गतराती निधन भएको छ।हृदयाघात भएपछि वरिष्ठ नेता नेम्वाङलाई शिक्षण अस्पताल उपचारको लागि लगिएको थियाे।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ बाट संघिय संसदमा प्रतिनिधित्व गर्दै आउनु भएको नेम्वाङ प्रतिनिधि सभा निर्वाचन २०७९ मा ३० हजार २० मत प्राप्त गरि विजयी हुनुभएको थियाे।

स्व.नेता नेम्वाङकाे पार्थिव शरिरलाई पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीकाे लागि राखिने बताइएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ७ : १४ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा