२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ भारापामा ट्याक्सी दुर्घटना,८ जना घाइते



पाँचथर,पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं ७ भारापा स्थित मेची राजमार्गमा ट्याक्सी दुर्घटना हुंदा ८ यात्रुहरु घाइते भएका छन्।झापाको विर्तामोडबाट याङवरक ओयाम हिडेको को १ ज ५१३३ नं को बोलेरो भारापा टारीमा दुर्घटना भएको ह‍ो।बोलेरो सडकबाट २५ मिटर तल झरेको थियो।

पाँचथर प्रहरी प्रमुख प्रहरी निरिक्षक दिनेश कुंवरको अनुसार टाउकोमा गम्भीर चोट लागेको याङवरक-३ को ३६ वर्षिय जुनिता लावती र १६ वर्षिय पृथ्वी राज चौहानलाई झापा रेफर गरिएको छ।

अन्य घाइतेहरुमा याङवरक-३ का २३ वर्षिया भिमा नुगो,२० वर्षिया सुजा लिम्बू,१८ वर्षिया प्रतीक्षा न्यौपाने,दमक-४ का ३०वर्षिया विनिता मैनाली र उनको छोरा ४ वर्षिय दिपसन मैनाली छन्।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ६ : ५१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक