१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापा,अर्जुनधारामा पहिचानवादीहरुद्वारा एमाले नेता महेश बस्नेतकाे विराेध



विर्तामोड,झापाकाे अर्जुनधारा-८, शनिश्चरे बजारमा पहिचानवादी पक्षधरहरुले एमाले नेता महेश बस्नेतकाे विराेध गरेका छन्।नारावाजी तथा कालोझन्डा सहित उनिहरुले नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेता बस्नेतकाे विरुद्ध नाराबाजी गरेका हुन्।

नेकपा एमालेकाे भातृसंस्था प्रजातान्त्रिक राष्ट्रिय युवासंघकाे कार्यक्रममा सहभागी बन्न अर्जुनधारा आइपुगेका नेता बस्नेतलाई कडा सुरक्षाकर्मी सहित कार्यक्रमस्थल लगिएको बताइएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : ४९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र