१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेटरसाइकल दुर्घटनामा बाह्रदशीकाे सनम हेमरमकाे मृत्यु



झापा,झापाको बाह्रदशी गाउँपालिका वडा नं ५ सनमचाेकनजिक भएको माेटरसाइकल दुर्घटनामा परेर झापा बाह्रदशी -५,घाेडामाराका २२ वर्षिय सनम हेमरमकाे मृत्यु भएको छ।

आज विहान ११ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेकाे मे ८ प ३५६९ नंकाे माेटरसाइकलले बाटो काट्दै गरेकाे पैदलयात्रीलाई ठक्कर दिदा दुर्घटना भएको र दुर्घटनाको कारण चालक गम्भीर घाइते भइ उपचारको लागि  विर्ता सिटी अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएको छ।

पैदलयात्री ४५ वर्षिया मनि मर्डी पनि घाइते भएको र उनकाे छाती र दाहिने खुट्टामा चाेट लागेकाेले प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे तथा माेटरसाइकलमा पछाडि बसेका विर्तामोड -३ का २३ वर्षिय समीर अहमद  उपचारपछि घर फर्किएको जनाइएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ५ : २९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र