४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेटरसाइकल दुर्घटनामा बाह्रदशीकाे सनम हेमरमकाे मृत्यु



झापा,झापाको बाह्रदशी गाउँपालिका वडा नं ५ सनमचाेकनजिक भएको माेटरसाइकल दुर्घटनामा परेर झापा बाह्रदशी -५,घाेडामाराका २२ वर्षिय सनम हेमरमकाे मृत्यु भएको छ।

आज विहान ११ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेकाे मे ८ प ३५६९ नंकाे माेटरसाइकलले बाटो काट्दै गरेकाे पैदलयात्रीलाई ठक्कर दिदा दुर्घटना भएको र दुर्घटनाको कारण चालक गम्भीर घाइते भइ उपचारको लागि  विर्ता सिटी अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएको छ।

पैदलयात्री ४५ वर्षिया मनि मर्डी पनि घाइते भएको र उनकाे छाती र दाहिने खुट्टामा चाेट लागेकाेले प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे तथा माेटरसाइकलमा पछाडि बसेका विर्तामोड -३ का २३ वर्षिय समीर अहमद  उपचारपछि घर फर्किएको जनाइएको छ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ५ : २९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज