१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् पि.पि. प्रसाईं पुरस्कारद्वारा सम्मानित उत्कृष्ट शिक्षकहरु



काठमाडौं,पि.पि.प्रसाईं फाउन्डेसनले हरेक वर्ष प्रदान गर्ने  पि.पि. प्रसाईं पुरस्कारबाट यश वर्ष ६जना उत्कृष्ट शिक्षकहरु सम्मानित हुनुभएको छ।राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुरस्कार र सम्मानपत्र प्रदान गरिएकाे “उत्कृष्ट शिक्षक सम्मान २०८०” बाट सम्मानित हुनुहुनेहरुमा काेशी प्रदेशबाट फिक्कल मावि इलामका साेमप्रसाद पौडेल,बागमती प्रदेशबाट जनकल्याण मावि काठमाडौका प्रधानाध्यापक  कमला राइ,गण्डकी प्रदेशबाट पन्चमुनीदेव मावि तनहुका टुकादेवि आचार्य हुनुहुन्छ ।

यसरी नै लुम्बिनी प्रदेशबाट माेहनकन्या मावि पाल्पाका गाेपालप्रसाद बस्याल,कर्णाली प्रदेशबाट त्रिपुरा मावि डाेल्पाका जयबहादुर बस्नेत र सुदुर पश्चिम प्रदेशबाट सर्वाेदय मावि धनगढीका जीतबहादुर चौधरी  हुनुभएकाे बताइएको छ।

फाउन्डेसनले पुरस्कृत प्रत्येक शिक्षकहरुलाई जनही रु ५० हजार र विद्यालयलाई शैक्षिक सामाग्री बापत थप रु १० हजार प्रदान गर्ने गर्दछ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ५५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र