६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आजबाट एसईई परिक्षा शुरु,पाँचथरबाट २ हजार ८९९ जनाले परिक्षा दिदै

फिदिम,आजबाट माध्यमिक शिक्षा उत्तिर्ण परिक्षा एसईई शुरु हुदैछ । यस वर्षको एसईई परिक्षामा पाँचथर जिल्लामा सत्र परीक्षा केन्द्रबाट २ हजार ८९९ जना परिक्षार्थीले परिक्षा दिदैछन् । यो परिक्षार्थीहरुमध्ये  नियमिततर्फ २ हजार ७५९ जना छन् । उता ग्रेडवृद्धि तर्फ १४० जना परिक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरले जनाएको छ ।