३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पूनर्योगबाट पाँचथरका धनप्रसाद राई शिक्षक सेवाको लिखित परीक्षा उत्तीर्ण



पाँचथर,शिक्षक सेवा आयोगबाट लिइएको प्रावि तहको विषयगत परिक्षाको नतिजा पूनर्योग गरेरै पाँचथरका धनप्रसाद राई अन्तर्वार्ताको लागि सफल भएका छन्।

राई आदिवासीजनजाति समावेशी समूहमा सफल हुनुभएको आयोगले जनाएको छ।देशभरिका ६१ जिल्लाका परिक्षार्थीहरूले पुनर्योगको लागि निवेदन दिएकोमा पाँचथरको नतिजा फेरबदल भएको हो।अन्य जिल्लाको नतिजा भने यथावत रहेको बताइएको छ।

उहाँको अन्तर्वार्ता यहि फागुन २२ गते सुनसरीमा हुने आयोगले जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ३४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु