५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पूनर्योगबाट पाँचथरका धनप्रसाद राई शिक्षक सेवाको लिखित परीक्षा उत्तीर्ण



पाँचथर,शिक्षक सेवा आयोगबाट लिइएको प्रावि तहको विषयगत परिक्षाको नतिजा पूनर्योग गरेरै पाँचथरका धनप्रसाद राई अन्तर्वार्ताको लागि सफल भएका छन्।

राई आदिवासीजनजाति समावेशी समूहमा सफल हुनुभएको आयोगले जनाएको छ।देशभरिका ६१ जिल्लाका परिक्षार्थीहरूले पुनर्योगको लागि निवेदन दिएकोमा पाँचथरको नतिजा फेरबदल भएको हो।अन्य जिल्लाको नतिजा भने यथावत रहेको बताइएको छ।

उहाँको अन्तर्वार्ता यहि फागुन २२ गते सुनसरीमा हुने आयोगले जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ३४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज