३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा नेपाल शिक्षक संघको प्रतिनिधी सभा सम्पन्न



पाँचथर,पाँचथरको हिलिहाङ गाँउपालिकामा नेपाल शिक्षक संघको चौथो प्रतिनिधी सभा जोरपोखरीमा सम्पन्न भएको छ ।नेपाली काङ्ग्रेसको प्रदेश कार्य समिती क को सभापती भगिश्वर योङहाङ सो कार्यक्रमको प्रमुखअतिथी हुनुहुन्थ्यो ।

नेपाल शिक्षक संघ हिलिहाङ कार्य समितीको अध्यक्ष राम ओझाको अध्यक्षता तथा नेपाल शिक्षक संघ पाँचथरका अध्यक्ष होम खनाल एवम् नेपाल शिक्षक महासंघ हिलिहाङको अध्यक्ष अग्नी ढकाल अतिथी हुनुहुन्थ्यो ।

हिलिहाङभरिका नेपाल शिक्षक संघको शिक्षकहरु सहभागी सो कार्यक्रममा अतिथी,प्रमुख अतिथी लगायतले मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ४० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु