५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा नेपाल शिक्षक संघको प्रतिनिधी सभा सम्पन्न



पाँचथर,पाँचथरको हिलिहाङ गाँउपालिकामा नेपाल शिक्षक संघको चौथो प्रतिनिधी सभा जोरपोखरीमा सम्पन्न भएको छ ।नेपाली काङ्ग्रेसको प्रदेश कार्य समिती क को सभापती भगिश्वर योङहाङ सो कार्यक्रमको प्रमुखअतिथी हुनुहुन्थ्यो ।

नेपाल शिक्षक संघ हिलिहाङ कार्य समितीको अध्यक्ष राम ओझाको अध्यक्षता तथा नेपाल शिक्षक संघ पाँचथरका अध्यक्ष होम खनाल एवम् नेपाल शिक्षक महासंघ हिलिहाङको अध्यक्ष अग्नी ढकाल अतिथी हुनुहुन्थ्यो ।

हिलिहाङभरिका नेपाल शिक्षक संघको शिक्षकहरु सहभागी सो कार्यक्रममा अतिथी,प्रमुख अतिथी लगायतले मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ४० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज