३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित



पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु सिफारिस गरेको छ।

नेपाली र अंग्रेजीमा एक एक जना अमृता गुरुङ र चेतन भट्टराई तथा सामाजिकमा दुइजना युवराज ओली र जानुका पोख्रेल सिफारिस भएका हुन्।

विज्ञानमा भने इक्सा चेम्जोङ,सुमन थापा,अरुण राई,हरिप्रसाद पाठक,भुवन बस्नेत र करुणा आचार्य सिफारिस भएको आयोगले जनाएको छ।

सबैभन्दा बढि गणित विज्ञानमा पुष्प खनाल,विश्वनाथ भट्टराई,चन्द्रशेखर तिम्सिना,विनोद नेपाल,प्रकाश खत्री,नरेन्द्रबहादुर बस्नेत,निकेश भट्टराई,यामकुमार तुम्रोक,किशोर धमला,मुकेशकुमार यादव,उद्ववकुमार राजवंशी,जीवन विष्ट,जीवन राउत र गंगा उराव छन्।

उता गणितमा भने एकजना पनि नमागिएकोले फाल्गुनन्दका सबै भन्दा कान्छी शिक्षिका लेकिडोमा तामाङ भने ताप्लेजुङ सिफारिस भइन्।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : १७ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु