६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् , कुर्लुम्बाको सन्तोष दाइ !

हिलिहाङ, पाँचथर, हिलिहाङ-३, कुर्लुम्बाको समाजसेवी सन्तोष योङहाङक‍ो निधन भएको छ ।  सन्ते दाइ भनेर परिचित उहाँ चौवन्न वर्षको हुनुहुन्थ्यो । झापामा उहाँ कुर्लुम्बे मोटे भनेर चिनिनुहुन्थ्यो । झापा, भद्रपुर-४, ज्ञाने च‍ोकमा स्थायी घर भएको उहाँ गत बैशाख देखि ७८ वर्षिय वृद्ध बा हर्कराज योङहाङको उपचार र स्याहारसुसारमा पाँचथर, हिलिहाङ-३, कुर्लुम्बामा हुनुहुन्थ्यो । उहाँको पत्नीहरु, तीन…