१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

लमजुङमा पहिरोले चारजनाको बेपत्ता



काठमाडौं, अविरल वर्षापछि आएको पहिरोमा परेर लमजुङमा चारजना बेपत्ता भएका छन् । पहिरोले कल्होसोथार गाउँपालिका वडा नं ३ बगुममा तीन घर बगाउदा सो घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

लमजुङको प्रहरी  निरिक्षक मेघराज चापागाईंको अनुसार पहिरोमा परेर स्थानिय रुद्रमणि गुरुङ र उनको बुहारी पन्चकुमारी गुरुङक‍ो घर बगेको हो।

पहिरोमा परेर रुद्रमणि गुरुङ, उनको बुहारी पन्चकुमारी गुरुङ अनि पन्चकुमारीको दुई छोरी नम्रता र इच्छा बेपत्ता भएका हुन् ।

गतराती एकबजे घरमाथिबाट आएको पहिरोले घरग‍‍ोठ पुरेको लमजुङ प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  १२ : ०९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको