१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माङसेवा याक्थुङ चुम्लुङ समाजको चौथो वार्षिक साधारण सभा सम्पन्न



विर्तामोड , अर्जुनधारा-११, स्थित माङसेवा याक्थुङ चुम्लुङ समाजको चौथो साधारण सभा सम्पन्न भएको छ। अर्जुनधारा-११, बसपार्क  स्थित सिलाम साक्मा होटलको सभाकक्षमा सम्पन्न सो साधारणसभा समाजको अध्यक्ष सुरेन्द्र खिम्दिङको अध्यक्षतामा भएको थियोे ।

विर्तामोड नगरपालिका वडा नं ५ को निवर्तमान वडाध्यक्ष तथा समाजसेवी राजेन्द्र लिङदेेन प्रमुख अतिथि रहनुभएको स‍ो कार्यक्रम संस्थाको सचिव रीता थाम्सुहाङ र सल्लाहकार हर्कजङ थुङहिमले गर्नुभएको थियो।

उपाध्यक्ष तथा ऋण समितिको संयोजक चन्द्रकला योङहाङद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको सो साधारणसभामा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन, सचिव रीता थाम्सुहाङद्वारा प्रस्तुत साँगठनिक प्रतिवेेेदन र कोषाध्यक्ष रुपा लिङखिमद्रारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थिय‍ो  ।

समाजका जेष्ठ नागरिकहरु, शेरबहादुर बेघा, वीरबहादुर माबो, कमला लिङखिम, रामकुमारी लिम्बु र  मन कुमारी थेबेलाई सम्मानित  गरिएको सो साधारण सभामा सूर्य योङहाङद्वारा व्यवस्थापन गरिएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : ५९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको