६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भरुवा बन्दुकको छर्रा लागेर हिलिहाङ-४ मा एकजनाको मृत्युु



पाँचथर, पाँचथरको हिलिहाङ-४ , सिबुवा,ध्वजेडाँडाँमा भरुवा बन्दुक पड्काउने क्रममा नाल फुटेर छर्रा लाग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ-४ का ५१ वर्षिय मनकुमार शिगु रहेको पाँचथर प्रहरीले जनाएको छ ।

बारीमा आएको बाँदर धपाउने क्रममा उनलाई भरुवा बन्दुकको नाल फुटेर छर्रा लागेको थियो । छर्रा लागेर गम्भीर घाइते भएका शिगुको उपचारको क्रममा पाँचथर जिल्ला अस्पतालमा मृत्युु भएको बताइएको छ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज