१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भरुवा बन्दुकको छर्रा लागेर हिलिहाङ-४ मा एकजनाको मृत्युु



पाँचथर, पाँचथरको हिलिहाङ-४ , सिबुवा,ध्वजेडाँडाँमा भरुवा बन्दुक पड्काउने क्रममा नाल फुटेर छर्रा लाग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ-४ का ५१ वर्षिय मनकुमार शिगु रहेको पाँचथर प्रहरीले जनाएको छ ।

बारीमा आएको बाँदर धपाउने क्रममा उनलाई भरुवा बन्दुकको नाल फुटेर छर्रा लागेको थियो । छर्रा लागेर गम्भीर घाइते भएका शिगुको उपचारको क्रममा पाँचथर जिल्ला अस्पतालमा मृत्युु भएको बताइएको छ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : ०४ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत