३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ-७,सल्लेरी ट्याक्सी दुर्घटना -अपडेट



पाँचथर, पाँचथरको हिलिहाङ-७, सल्लेरीमा भएको जिप दुर्घटनामा चौध जना घाइते हुनुको साथै सो मध्ये  नौ जना गम्भीर घाइते भएका छन् । पाँचथर प्रहरीको अनुसार ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्कदै गरेको मे.१ ज १९४७ नं को टाटा सुमो अनियन्त्रित भएर सडकबाट पचास मिटर तल झरेको हो ।

गम्भीर घाइते हुनेहरुमा चालक उदयपुर त्रीयुगाका प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला-२ का, चन्द्रप्रसाद थापा, फुङलिङ-३ का, कमला र उनको छोरी तुलसा रसाइली, मेचीनगर-६, झापाका  वन्दना भण्डारी र उनका छोराछोरी प्रसान र प्रसना सुवेदी छन् ।

गम्भीर घाइतेको झापामा र सामान्य घाइते ५ जनाको पाँचथरमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १० : १९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु