१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपनिर्वाचनको कारण मेची राजमार्गको विकल्पमा तमोर करिडोर



पाँचथर, यहि बैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको कारण मेची राजमार्गको ईलाम खण्ड बन्द हुनेभएकोले ताप्लेजुङ, पाँचथरबाट तराई झर्नेहरुको लागि वैकल्पिक मार्गको रुपमा तमोर करिडोरको मार्ग प्रयोग गर्न पाँचथर प्रशासनले जनाएको छ ।

जिल्ला प्रशाशन कार्यालयले एक विज्ञप्तीमार्फत सो जानकारी गराएको हो।

 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ११ : ०९ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत