५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन



झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत खुङ्गा मावि फालेलुङ-१ ,पाँचथरका प्रधानाध्यापक सुरेन्द्र तामाङको आज निधन भएको छ।

केही महिनाअघि फिदिम-४, थापाटारमा उहाँ मोटरसाइकल दुर्घटनामा पर्नु भएको थियोे ।

उता हिजो पौडि खेल्ने क्रममा डुबेर  झापा मेचिनगर-३,नवज्योति आविका  निमावि शिक्षक धनराज भण्डारीको निधन भएको छ।

शिक्षकद्वयको असामयिक निधनप्रति नेपाल शिक्षक संघ,जिल्ला कार्य समिति झापा र पाँचथरले समवेदना व्यक्त गरेको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ८ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज