१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यो वर्ष झापा जिल्लाबाट १५ हजार ८२२ परीक्षार्थीले एसईई परिक्षा दिदै



विर्तामोड,आजबाट माध्यमिक शिक्षा उत्तिर्ण परिक्षा एसईई शुरु हुदैछ ।

यस वर्षको एसईई परिक्षामा झापा जिल्लामा सन्ताउन्न परीक्षा केन्द्रबाट १५ हजार ८२२ जना परिक्षार्थीले परिक्षा दिदैछन् ।

यो परिक्षार्थीहरुमध्ये नियमितको साधारण धारतर्फ १४ हजार ९५७ जना छन् । यसमा छात्रा ७ हजार ७२५ जना र छात्र ७ हजार २३२ जना छन् ।

त्यस्तै प्राविधिक धारतर्फ ५५० जनामध्ये छात्रा २३७ जना र छात्र ३१३ जना रहेका छन् । उता ग्रेडवृद्धि तर्फ ३९६ जनामध्ये छात्रा १८३ जना र छात्र ३१५ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : १८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र