१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक महासंघको लागि झापा जिल्लाबाट नौ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधी, शिक्षक संघका पाँच जना



झापा, नेपाल शिक्षक महासंघको राष्ट्रिय महाधिवेशनको लागि झापा जिल्लाबाट औशत चार सय नौ शिक्षक बराबर एक जनाको दरले नौ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधी चयन हुने भएका छन् ।

झापा जिल्लाका ३ हजार ६८७ जना शिक्षकहरु मध्ये सबैभन्दा बढी शिक्षक संख्या भएको नेपाल शिक्षक संघले पाँचजना महाधिवेशन प्रतिनिधीहरु प्राप्त गर्ने जनाइएको छ। झापामा नेपाल शिक्षक संघका दुइ हजार एक सय बयानब्बे जना शिक्षकहरु प्रमाणित भएका छन् ।

उता १ हजार १५ जना प्रमाणित शिक्षकहरु भएको नेपाल राष्ट्रिय शिक्षक संगठनले भने ३ जना महाधिवेशन प्रतिनिधी पाउने भएको छ ।३५१ जना शिक्षकहरु प्रमाणित भएको एन्टोले भने १ जना महाधिवेशन प्रतिनिधी पाउने छ ।

झापामा संघिय फोरमका १०० जना,नागरिक मन्चको ९ जना र प्रगतिशील राष्ट्रिय संगठनका २० जना शिक्षक प्रमाणित भएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : ०३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र