२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गाेली लागेर बारामा प्रधानाध्यापकको मृत्यु



बारा,बाराको कलैयामा गोली प्रहारबाट एकजना प्रधानाध्यापकको मृत्यु भएको छ।मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका -६ स्थित एकता बोर्डिङ स्कूलका‍ प्रधानाध्यापक भएको बारा प्रहरीले जनाएको छ।

आज १ घन्टा अघि अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाईते भएका ३५ वर्षिय प्रिन्सिपल रुपेश स्वर्णकारक‍ो कलैयाक‍ो बयोधा अस्पतालमा निधन भएको बाराको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ३ : ३० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक