२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा नयाँ भाडादर,फिदिम-याङवरक बेतेनी रु ९००



फिदिम,जिल्ला प्रशासन कार्यालय फिदिममा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रान्तीको अध्यक्षतामा आज बसेको जनप्रतिनिधी,नागरिक समाज र व्यबसायिक संस्थाको बैठकले जिल्लाभर चल्ने सडकमा नयाँ भाडादर निर्धारण गरेको छ ।

विर्तामोड-फिदिमको भाडा रु८७० र फिदिम-मुलघाट रु८०० तोकेको छ । उता ग्रामिण सडकमा भने फिदिम-याङवरक बेतेनी रु९०० र फिदिम-च्याङथापु,मौवा,आरुबोटे,रवि रु७५०,फिदिम-नाम्लुवा भन्ज्याङ,मेमेङ,दशमी रु६६०,फिदिम-सप्तमी,फलैचा रु६००,फिदिम-मालेबुङ,ओयाम,फालेलुङ गाँउपालिका रु५५०,फिदिम-प्राङबुङ,चिम्खुवा भन्ज्याङ रु५००,फिदिम-एकतिन,मच्छेबुङ,खुंगा,ताङलेपा,लुङरुपा रु४५०,फिदिम-पन्चमी,सिदिनछिरुवा,रु४००,फिदिम-तमाखे,भुल्के,हिलिहाङ,पिपलबोटे,नवमीडाँडा,सुभाङ,थर्पु रु३५०,फिदिम-मेलबोटे,सिदिन बरभन्ज्याङ रु३२०,फिदिम-याङनाम,यासोकरु३००,फिदिम-आकासे,रानीटार,सिदिनरु२५०,फिदिम-लुम्फाबुङ,नाँगिन,रानीगाँउ रु२२० तोकेको छ ।फिदिम-माझिटार रु १५० कायम गरिएको बताइएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ८ : २० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक