१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे मिक्लाजुङ गाउँपालिकामा प्राविका ३२ रिक्त दरवन्दीहरु,५ नं वडामा ८ रिक्त



फिदिम,पाँचथरकाे मिक्लाजुङ गाउँपालिकामा शिक्षक सेवा आयाेगबाट सिफारिस भएका तथा शिक्षा विकास तथा समन्वय इकाई पाँचथरबाट स्थायी नियुक्ति लिएका प्रावि शिक्षकहरुकाे पदस्थापनकाे निम्ति गाउँपालिकामा ३२ वटा रिक्त दरवन्दी रहेकाे जनाएको छ।

गाउँपालिकाका वडाहरु मध्ये वडा नं १ मा ५ जना,वडा नं २ र ७ मा मा ३/३ जना,वडा नं ३र ४ र ८ मा ४/४ जना,वडा नं ५ मा ८ जना,वडा नं ६ मा १ जना गरेर ३२ जना पदस्थापना हुनेछन् ।

खान्द्राेङ मावि मिक्लाजुङ-१,शुक्रराज आधारभुत विद्यालय मिक्लाजुङ-३ र सिंहदेवि मावि मिक्लाजुङ-५ मा ३/३ जना,सिद्धभगवती आधारभुत विद्यालय मिक्लाजुङ-२,हिमालज्याेती आधारभुत विद्यालय मिक्लाजुङ-४,हिमालज्याेती र पन्चकन्या आधारभुत विद्यालय मिक्लाजुङ-५,सरस्वती आधारभुत विद्यालय मिक्लाजुङ-७ र भगवती मावि मिक्लाजुङ-८ मा २/२ जना पदस्थापना हुने बताइएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : २५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको