१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङको हाङपाङमा भरुवा बन्दुकको छर्राले एकको मृत्युु



ताप्लेजुङ,ताप्लेजुङको आठराइ त्रिवेणी गाँउपालिका वडा नं ३ हाङपाङमा गतराती कालिजकाे सिकार गर्ने क्रममा भरुवा बन्दुककाे छर्रा लागेर एकको मृत्युु भएकाे छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी निरिक्षक कुशराम कार्कीकाे अनुसार मृत्यु हुनेमा आठराई त्रिवेणी-३, हाङपाङका ५८ वर्षिय ललित गुरुङ हुन्।  साेमबार राति १० बजेतिर कालिजकाे सिकार गर्ने क्रममा   कालिदह जंगलमा भरुवा बन्दुकको छर्रा लागेर उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे।

घटनालगत्तै भरुवा बन्दुक चलाउने ५२ वर्षिय वीरबहादुर गुरुङलाई हाङपाङ प्रहरी चौकीबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएकाे जनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : ५२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र