१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काेशी प्रदेश प्राविमा १हजार ३५५ जना शिक्षककाे माग



विराटनगर,शिक्षक सेवा आयाेगले प्राथमिक शिक्षकमा देशभर माग गरेकाे ६,०१३ शिक्षक मध्ये  काेशी प्रदेशमा १,३५५ जना शिक्षकको विज्ञापन गरेकाे छ।

जिल्लागतमा सबैभन्दा बढि संखुवासभामा १५२ जना तथा सबैभन्दा कम माेरङमा ५७ जना रहेेकाे जनाइएको छ।

ताप्लेजुङमा १७ खुला १८/१८ महिला तथा आदिवासीजनजाति २३ मधेसीसहित ९१ जना,पाँचथरमा ३० खुला ३० /३० महिला आदिवासीजनजाति २४ मधेसी सहित १३३ जना,इलाममा ८ खुलासहित ६८ जना,झापामा ३८ खुलासहित २८ आदिवासीजनजाति २५ मधेसी सहित १२८ जना माग गरिएको छ।

उता संखुवासभामा भने ५२ खुला ३२ महिला २१ आदिवासीजनजाति सहित १५२ जना,भाेजपुरमा ५० खुला १५ महिला ११ आदिवासीजनजाति सहित ११५ जना,तेह्रथुममा १३ खुलासहित ६९ जना,धनकुटामा २५खुला २४ महिलासहित १०५ जना,सुनसरीमा १२ खुलासहित ६० जना तथा माेरङमा १६ खुलासहित ५७ जनाकाे माग गरिएको छ।

साेलुखुम्बुमा भने १२ खुला १७ महिलासहित ६८ जना,खाेटाङमा ३१ खुलासहित ९२ जना,ओखलढुंगामा १८ महिला २१/२१ महिला आदिवासीजनजाति सहित ९२ जना र उदयपुरमा ३४ खुला २२ महिला २८ आदिवासीजनजाति २३ मधेसी  सहित १२५ जना माग गरिएको आयाेगले जनाएको छ।

अनलाइन दरखास्त दिने अन्तिम मिति २०८०/०१/०८ तथा दाेब्बर दस्तुरमा २०८०/०१/१५ तथा आवेदन दस्तुर रु ५००/- समावेशीमा थप रु ४००/- लाग्ने वताइएकाे छ।परीक्षा भने यहि २०८०/०२/२० गते अपरान्ह १:०० बजे हुने बताइएकाे छ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १० : ३१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र