१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मावि प्रथमपत्रमा देशभरीका १६हजार ७सय २१जना सफल,विषयगत परिक्षा २०८० असार ९ गते हुने



विराटनगर,शिक्षक सेवा आयोगले आइतबार मावि तहको प्रथमपत्रको नतिजा सार्वजनिक गरेको छ।परिक्षा यहि २०७९ साल चैत १८ गते शनिवार भएको थियो।

कोशी प्रदेशबाट ३,१५१ जना सफल भएको र विषयगत परिक्षा यहि २०८० साल असार ९ गते विराटनगरमा हुने आयोगले जनाएको छ। जम्मा ६,५३९ परिक्षार्थीहरुमा सफल उम्मेदवारहरुको प्रतिशत ५४.५२% रहेको जनाइएको छ।

मधेश प्रदेशबानट ४,७७३ उम्मेद्वारहरुमा १,९७१ जना सफल हुँदा ४५.७८% सफल भए भने बागमती प्रदेशका ७,५३८ जना मध्ये ३,१५६ जना सफल बन्दा ४९.३५%सफल भएको आयोगले जनाएको छ ।यसरी नै गन्डकी प्रदेशका ६,५४३ उम्मेद्वारमा ३,११० पास भएर ५२.८६% सफल भएको बताइएको छ।

उता लुम्बिनी प्रदेशका ४,९६७ जनामा सफल हुने उम्मेद्वार २,२७९ हुँदा प्रतिशतमा ५३.०२% रह्यो भने कर्णाली प्रदेशका ३,४११ जनामा १,५१० जना उत्तिर्ण हुँदा सफल प्रतिशत ५१.९४% रहेको छ भने सुदुरपश्चिम प्रदेशका ३,५१५ उम्मेद्वारहरुमा १,५४४ जना सफल हुनुभइ ४९.७४% सफल भएको आयोगले जनाएको छ।

देशभरिका ३६,२८६ जना उम्मेद्वारहरुमा ५१.५८% अर्थात १६,७२१ जना उत्तिर्ण भएको बताइएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ११ : ११ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र