१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङ जिल्लाकाे स्थानिय तहमा १७७ रिक्त प्रावि दरबन्दीहरु,मेरिङदेनमा तेत्तिस रिक्त



ताप्लेजुङ,सुदुरपूर्वी हिमाली जिल्ला ताप्लेजुङमा शिक्षक सेवा आयोगबाट सिफारिस भएका प्रावि तहका एक सय सतहत्तर स्थायी शिक्षकहरुको पदस्थापनाको लागी शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले स्थानिय पालिकाहरुमा पठाएको छ।

स्थानिय पालिकाहरुमध्ये सबैभन्दा बढी मेरिङदेन गाँउपालिकामा ३३ जना र सबैभन्दा कम फुङलिङ नगरपालिकामा १ जना रिक्त रहेको जनाइएको छ।

आठराइ त्रिवेणी गाँउपालिकामा १८ जना,पाथिभरा याङवरक गाँउपालिकामा २६ जना,मिक्वाखोला गाँउपालिकामा २० जना,फक्ताङलुङ गाँउपालिकामा २१ जना,मैवाखोला गाँउपालिकामा १३ जना,सिदिङ्वा गाँउपालिकामा २२ जना र सिरीजङ्घा गाँउपालिकामा २३ जना प्रावि शिक्षकहरु पदस्थापना हुने बताइएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १२ : ३१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र