१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् झापाकाे बढुवा भएका शिक्षकहरु



विर्तामोड,शिक्षक सेवा आयाेगले काेशी प्रदेशकाे निमा तथा प्रावि द्वितीय शिक्षकको बढुवा नामावली सार्वजनिक गरेकाे छ।

६जना शिक्षकहरु निमा द्वितीयमा बढुवा हुनुभएको छ,उहाँहरु यसप्रकार हुनुहुन्छ १)हरिप्रसाद गौतम२)सविन रिजाल३)बलराम थपलिया४)अग्नि प्रसाद अधिकारी५)देविभक्त निरौला६)भिमप्रसाद सापकोटा

प्रावि द्वितीयमा बढुवा हुनुभएका ३७ जना शिक्षकहरु यसप्रकार हुनुहुन्छ, १)रामकुमार गणेश२)सफिउल्ला अन्सारी ३)सारदाकुमारी भट्टराई ४)डिल्लीराम ढुङ्गेल५)निर्मला पराजुली६)यज्ञप्रसाद थापा७)जानुकादेवि घिमिरे८)नारायणप्रसाद भुषाल९)अनिलकुमार मिश्र१०)भुपेन्द्रकुमार ताजपुरिया११)निर्मलाकुमारी घिमिरे१२)मिनाकुमारी खनाल१३)नमिता खतिवडा१४)तुलसा सुवेदी१५)डम्बा न्यौपाने१६)टंकप्रसाद तुम्बापाे१७)लिलादेवि अधिकारी१८)चम्पा डाँगी१९)कल्पनादेवि उप्रेती२०)विनाेदकुमार श्रेष्ठ२१)ठाकुरप्रसाद रिजाल२२)रिता लुईटेल२३)छत्रपति सिग्देल२४)आइतिमाया तामाङ२५)उमेद शाहु२६)उमाकान्त दाहाल२७)देवनारायण सिंह२८)टिकादेवि सेन्दाङ२९)छइन्द्रकुमार खतिवडा३०)लाेकप्रसाद भन्डारी३१)खेमराज ढकाल३२)पवित्रा कुमारी पाेख्रेल३३)मिना कार्की३४)दुर्गादेवि खनाल३५)जनार्दन पाेख्रेल३६)शान्ता न्यौपाने३७)मन्जु पौडेल 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ७ : ४८ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा