विराटनगर,शिक्षक सेवा आयोगले आइतबार मावि तहको प्रथमपत्रको नतिजा सार्वजनिक गरेको छ।परिक्षा यहि २०७९ साल चैत १८ गते शनिवार भएको थियो। कोशी प्रदेशबाट ३,१५१ जना सफल भएको र विषयगत परिक्षा यहि २०८० साल असार ९ गते विराटनगरमा हुने आयोगले जनाएको छ। जम्मा ६,५३९ परिक्षार्थीहरुमा सफल उम्मेदवारहरुको प्रतिशत ५४.५२% रहेको जनाइएको छ। मधेश प्रदेशबानट ४,७७३ उम्मेद्वारहरुमा १,९७१…