३० असार २०८१, शनिबार | July 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

९११ निमावि शिक्षकको लागि ७८,४७९ जना र ६७५ माविमा ३८,३३७ जनाकाे महाभिडन्त



काठमाडौं,शिक्षक सेवा आयाेगले विज्ञापन गरेकाे निमावि तहकाे ९११ शिक्षक पदमा आज अन्तिम दिनसम्ममा ७८,४८९ जना र मावि तहकाे ६७१ पदमा ३८,३३७ जनाले आवेदन दिएकाे शिक्षक सेवा आयाेगले जनाएकाे छ।

आयाेगकाे अनुसार निमावि नेपालीमा ६५,अंग्रेजीमा ११६,गणितमा १४४,विज्ञान २८२,सामाजिक ८९,गणित/विज्ञानमा ३५१संस्कृत भाषामा ४ लगायत ९११ शिक्षक पदमा विज्ञापन गरिएकाे थियाे।

उता माविमा भने ८४ पद विज्ञापन गरिएको अंग्रेजीमा ९,७२५ जना,१११ नेपालीमा ९,०९७ जना,२०८ गणितमा ५,६२६ जना,१९१ जना माग गरिएको विज्ञानमा ५,२५० जना,९४ जना माग गरिएको सामाजिकमा ६,२२७ जना,८ अर्थशास्त्रमा ४८८ जना,१५ जना माग गरिएको कार्यालय सन्चालन तथा लेखामा १,३९२ जना लगायतको आवेदन दर्ता गरिएको आयाेगकाे सुचना अधिकारी सुदर्शन मरहठ्ठाले बताउनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : २८ बजे

चितवनको सिमलतालमा पहिरोले दुइ बस बगाउदा त्रिसट्ठी यात्रु बेपत्ता

चितवन, चितवनको मुग्लिङ नारायणघाट सडकको सिमलथानमा आज बिहान पहिरोले दुईवटा

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट

जर्मनीलाई २-१ ले हराउदै स्पेन युर‍ोकपक‍ो सेमीफाइनलमा

काठमाडौ , जर्मनीमा जारी युरोकप २०२४ मा आयोजक जर्मनीलाई २-१

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।

ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।

पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत