४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

९११ निमावि शिक्षकको लागि ७८,४७९ जना र ६७५ माविमा ३८,३३७ जनाकाे महाभिडन्त



काठमाडौं,शिक्षक सेवा आयाेगले विज्ञापन गरेकाे निमावि तहकाे ९११ शिक्षक पदमा आज अन्तिम दिनसम्ममा ७८,४८९ जना र मावि तहकाे ६७१ पदमा ३८,३३७ जनाले आवेदन दिएकाे शिक्षक सेवा आयाेगले जनाएकाे छ।

आयाेगकाे अनुसार निमावि नेपालीमा ६५,अंग्रेजीमा ११६,गणितमा १४४,विज्ञान २८२,सामाजिक ८९,गणित/विज्ञानमा ३५१संस्कृत भाषामा ४ लगायत ९११ शिक्षक पदमा विज्ञापन गरिएकाे थियाे।

उता माविमा भने ८४ पद विज्ञापन गरिएको अंग्रेजीमा ९,७२५ जना,१११ नेपालीमा ९,०९७ जना,२०८ गणितमा ५,६२६ जना,१९१ जना माग गरिएको विज्ञानमा ५,२५० जना,९४ जना माग गरिएको सामाजिकमा ६,२२७ जना,८ अर्थशास्त्रमा ४८८ जना,१५ जना माग गरिएको कार्यालय सन्चालन तथा लेखामा १,३९२ जना लगायतको आवेदन दर्ता गरिएको आयाेगकाे सुचना अधिकारी सुदर्शन मरहठ्ठाले बताउनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : २८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज