१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् हिलिहाङबाट उत्तीर्ण प्रावि शिक्षकहरु,नामसहित



पाँचथर,शिक्षक सेवा आयाेगले सार्वजनिक गरेकाे प्रावि तहकाे शिक्षकहरुकाे पाँचथर जिल्लाकाे अन्तिम नतिजाअनुसार पाँचथरमा १५१ खुला सहित ४५ जना समावेशीमा गरेर १९६ जना उत्तीर्ण हुनु भएको छ।समावेशीमा माग गरिएको ३९ महिलामध्ये १९जना,३४ आदिवासीजनजातिमा ११ जना,२७ मधेसीमा ८जना ,११दलितमा २ जना र ५ पिछडिएकाे क्षेत्रका छन्।अपांग तर्फ कुनै पनि उम्मेदवार सिफारिस नभएको जनाइएको छ।

पाँचथरकाे हिलिहाङ गाउँपालिकाबाट १४ जनाले प्राथमिक तहकाे शिक्षक सेवा आयाेग उत्तीर्ण गरेकाे शिक्षक सेवा आयाेगले जनाएको छ।,जुन यसप्रकार छ-१)सन्ताेष भन्डारी२)विनिता हेम्ब्या३)हेमराज सापकाेटा४)विरेन्द्रकुमार सुहाङ५)राेदन सुहाङ६)मैयादेवि तामाङ७)देवेन्द्र अधिकारी ८)प्रदिप लिङदेन९)किरण रिजाल१०)बुद्धिमानतामाङ११)कर्णकुमारउभरकाेटी१२)लाखमान तामाङ१३)मिरा काफ्ले१४)सुखमाया सावा लिम्बू

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ६ : ५३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र