१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा सडक दुर्घटनामा परेर ताप्लेजुङको युवकको मृत्यु



विर्तामोड,झापा स्थित पूर्व पश्चिम लाेकमार्गकाे दुर्गापुरमा आज विहान भएकाे सडक दुर्घटनामा परेर एकजनाको ज्यान गएकाे छ।

आज विहान ६:१० बजे कनकाई दुर्गापुरमा निधि कलेजकाे बा.४ ख ९२१९ नम्बरकाे कलेज बसले प्र-१-०१-१६-प ३१५९ नम्बरको माेटरसाईकललाई ठक्कर दिदा माेटरसाइकलचालक सिरिजंघा-३,ताप्लेजुङको ३५ वर्षिय समीर लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाकाे प्रमुख अशाेक जवेगुले बताए ।

उहाँको अनुसार घाइते मोटरसाइकल चालकलाई उपचारार्थ बिएन्डसि अस्पतालमा पुर्याउदा मृत्युु भएको तथा बस, बसचालक तथा माेटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ४६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको