६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा सडक दुर्घटनामा परेर ताप्लेजुङको युवकको मृत्यु



विर्तामोड,झापा स्थित पूर्व पश्चिम लाेकमार्गकाे दुर्गापुरमा आज विहान भएकाे सडक दुर्घटनामा परेर एकजनाको ज्यान गएकाे छ।

आज विहान ६:१० बजे कनकाई दुर्गापुरमा निधि कलेजकाे बा.४ ख ९२१९ नम्बरकाे कलेज बसले प्र-१-०१-१६-प ३१५९ नम्बरको माेटरसाईकललाई ठक्कर दिदा माेटरसाइकलचालक सिरिजंघा-३,ताप्लेजुङको ३५ वर्षिय समीर लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाकाे प्रमुख अशाेक जवेगुले बताए ।

उहाँको अनुसार घाइते मोटरसाइकल चालकलाई उपचारार्थ बिएन्डसि अस्पतालमा पुर्याउदा मृत्युु भएको तथा बस, बसचालक तथा माेटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज