४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिममा लडेर दुईजनाकाे मृत्युु



फिदिम,पाँचथर फिदिममा रुखबाट र भिरबाट लडेर दुईजनाको मृत्यु भएकाे छ। मृत्यु हुनेहरुमा फिदिम-१३,लुङरुपाकाे ३८ वर्षिय मनाेज नेम्वाङ (साेम) र कुम्मायक-३ का ३९ वर्षिय गजेन्द्र सम्बाहाम्फे रहेकाे प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार लुङरुपाकाे नेम्वाङकाे फिदिम-७ स्थित नाङलापाकाे भिरबाट लडेकाे जनाइएको छ भने सम्बाहाम्फेकाे घाँस काट्ने क्रममा फिदिम-५मा रुखबाट लडेकाे बताइएकाे छ।रुखबाट झरेर गम्भीर घाइते भएको सम्बाहाम्फेकाे उपचारको लागि अस्पताल ल्याउदा ल्याउदै बाटोमा मृत्यु भएकाे जनाइएको छ।

मृतक दुवैजनाकाे लास पाेष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएकाे छ।

 

 

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ११ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज