१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिविनि धनकुटाले निमाविमा सिफारिस शिक्षकहरुलाई जिल्ला छनोटमा निवेदन माग्यो।



धनकुटा ,शिक्षा विकास निर्देशनालय धनकुटाले शिक्षक सेवा आयोगबाट उत्तीर्ण भइ सिफारिस हुनुभएको निमावि शिक्षकहरुलाई प्रदेश -१ को जिल्ला छनोटको लागि निवेदन  माग गरेको छ।

आज निर्देशनालयले सुचना जारी गरेर आगामी माघ ४ गतेसम्ममा निवेदन दिन सुचना जारी गरेको हाे।

यसअघि आयोगबाट लिखित तथा अन्तर्वार्तामा सफल हुनुभएका नेपालीका १३४ जना,अंग्रेजीमा १७४ जना,सामाजिकमा १०७ जना,गणित/विज्ञानमा २१ जना,गणितमा ६६ जना, विज्ञानमा  ४०जना र संस्कृतमा १ जना हुनुहुन्छ ।

जिल्लागतमा ताप्लेजुङमा ८२जना,पाँचथरमा५५ जना,इलाममा५३जना,झापामा९जना,मोरङमा५७ जना,सुनसरीमा६०जना,धनकुटामा४५ जना,भोजपुरमा८१जना,तेह्रथुममा७१ जना,संखुवासभामा५६जना,सोलुखुम्बुमा ४८जना, ओखलढुंगामा४९जना,खोटाङमा६४जना र उदयपुरमा४९ जनाको माग रहेको बताइएको छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ६ : ५२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र