५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिविनि धनकुटाले निमाविमा सिफारिस शिक्षकहरुलाई जिल्ला छनोटमा निवेदन माग्यो।



धनकुटा ,शिक्षा विकास निर्देशनालय धनकुटाले शिक्षक सेवा आयोगबाट उत्तीर्ण भइ सिफारिस हुनुभएको निमावि शिक्षकहरुलाई प्रदेश -१ को जिल्ला छनोटको लागि निवेदन  माग गरेको छ।

आज निर्देशनालयले सुचना जारी गरेर आगामी माघ ४ गतेसम्ममा निवेदन दिन सुचना जारी गरेको हाे।

यसअघि आयोगबाट लिखित तथा अन्तर्वार्तामा सफल हुनुभएका नेपालीका १३४ जना,अंग्रेजीमा १७४ जना,सामाजिकमा १०७ जना,गणित/विज्ञानमा २१ जना,गणितमा ६६ जना, विज्ञानमा  ४०जना र संस्कृतमा १ जना हुनुहुन्छ ।

जिल्लागतमा ताप्लेजुङमा ८२जना,पाँचथरमा५५ जना,इलाममा५३जना,झापामा९जना,मोरङमा५७ जना,सुनसरीमा६०जना,धनकुटामा४५ जना,भोजपुरमा८१जना,तेह्रथुममा७१ जना,संखुवासभामा५६जना,सोलुखुम्बुमा ४८जना, ओखलढुंगामा४९जना,खोटाङमा६४जना र उदयपुरमा४९ जनाको माग रहेको बताइएको छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ६ : ५२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज