६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् रानिटारे समाजसेवि तथा राजनितिज्ञ ग‍ोपाल गुरुङ



फिदिम,साविक रानीटार हाल फिदिम नगरपालिका वडा नं ७ का निवर्तमान वडाध्यक्ष गोपालप्रसाद गुरुङको ७० वर्षको उमेरमा हृदयाघातको कारण निधन भएको छ। नेपाली काङ्गेसको तर्फबाट स्थानिय निर्वाचन २०७४ मा फिदिम-७ बाट नेता गुरुड वडाध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो।

नेपाली काङ्ग्रेसको पूर्व जिल्ला सदस्य स्व गोपाल प्रसाद गुरुङ साविक रानीटार गाविसको स्थानिय निर्वाचन २०४९ मा उपाध्यक्षमा नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुहुन्थ्यो।राजनिती तथा समाजसेवामा सक्रिय गुरुङ २०५४ सालमा रानीटार गाविसको अध्यक्षमा उम्मेद्वार दिनुभएको थियाे।

पूर्व भारतिय सैनिक समेत रहेका तथा केही समय शिक्षण समेत गर्नुभएका स्व. गुरुङका श्रीमती,१ छ‍ोरा र ४ छाेरी हुनुहुन्छ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : १७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज