१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक संघ कनकाईको नयाँ कार्यसमिति शुशिलकुमार श्रेष्ठको अध्यक्षतामा गठन



विर्तामोड,नेपाल शिक्षक संघ,कनकाई नगर कार्यसमिति झापाको  आज लक्ष्मीपुरमा सम्पन्न  दोश्रो प्रतिनिधि सभाले आदर्श विद्या मन्दिर माविकाे शिक्षक शुशिलकुमार श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति चयन गरेको छ।

चार वर्षे कार्यकाल रहेको  कार्यसमितिको महिला उपाध्यक्षमा रेखा पोखरेल,सचिवमा विज्ञान संग्रौला,सह-सचिवमा कृष्णप्रसाद घिमीरे लगायतका १६ जना सदस्य र अध्यक्ष सहित १०जना पदाधिकारी हुनुहुन्छ ।

कार्यसमिति गठन तथा प्रतिनिधि सभामा कनकाइ नगरपालिकाको नेपाल शिक्षक संघको शिक्षकहरुको उपस्थिति हुनुको साथै कनकाइ नगरपालिकामा सरुवा भइ आउनुभएको शिक्षकहरुको साथै सेवानिवृत शिक्षकहरुलाई सम्मान गरिएको थियो।

निवर्तमान कनकाइ अध्यक्ष निर्मल खनालको अध्यक्षतामा  र सचिव विज्ञान संग्रौलाले सन्चालन गर्नुभएको  सो प्रतिनिधि सभामा प्रमुख अतिथी प्रदेश-१ का पूर्व महासंघ अध्यक्ष तथा नेपाली काङ्ग्रेस इलामका जिल्ला सचिव पूर्ण गौतम,महासंघका अध्यक्ष तेजप्रकाश चौलागाईं ,शिक्षक संघ प्रदेश उपाध्यक्ष चित्रा ओली,शिक्षक संघ प्रदेश सदस्य वीरेन्द्र रिजाल,महासंघ विर्तामोड अध्यक्ष युवराज कट्टेल,कनकाइ-८ का वडाध्यक्ष लिला कटुवाल तथा हिमाली माविका प्रधानाध्यापक धर्मानन्द निरौलाले सम्बोधन गर्नुभएको थियो।

 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १० : ३५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको