२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महाकाली अन्चलको निस्कियो प्रावि तहको नतिजा



भिमदत्त,कन्चनपुर,गत २०७८ चैत्र १९ र २०७९ असार १३ मा सन्चालित प्रावि तहको लिखित परिक्षाको सुदुर पश्चिम महाकाली अन्चलको नतिजा शिक्षक सेवा आयोगले सार्वजनिक गरेको छ।

दार्चुलाजिल्लामा५३खुलासहित,१४महिला,१३आदिवासीजनजाति,९मधेसी ,४दलित र २,२अपांग र पिक्षे गरेर ९६ जनाको माग गरिएकोमा ७७ जना अन्तर्वार्तामा छनोट हुनुभएको छ।

बैतडीजिल्लामा११२खुलासहित,३०महिला,२५आदिवासीजनजाति,२०मधेसी ,८दलित,५अपांग र ४पिक्षे गरि २०४ शिक्षकको माग गरिएकोमा २३० जना अन्तर्वार्तामा छानिएका छन्।

उता डडेलधुरामा ५२खुला,१४महिला,१२आदिवासी जनजाती,९मधेसी ,४दलित ,२अपांग र १पिक्षे गरेर ९४ जना माग गरिएकोमा ८५ जना अन्तर्वार्तामा छानिनुभएको आयोगले जनाएको छ।

कैलालीका ४१ खुला,११महिला ,९आदिवासीजनजाति ,७मधेसी ,३दलित,२अपांग र १पिक्षे गरि ७४ जना माग गरिएकोमा ८१ जनाले लिखित परिक्षा उत्तीर्ण गरेको बताइएको छ।

अन्तर्वार्ता यहि २०७९ माघ १८-२३ सम्म शिक्षा  विकास समन्वय कार्यालय कन्चनपुरमा हुने बताइएको छ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ५५ बजे

पाँचथरको हिलिहाङ- ६ भारपा स्थित मेची राजमार्गमा ट्रक दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु , २ जना घाईते

हिलिहाङ । पाँचथरको हिलिहाङ गाँउपालिका- ६, भारपा स्थित मेची राजमार्गमा

किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशनबाट  २७ सदस्यिय कार्यसमिति चयन

काठमाडौं, किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशन हालै सम्पन्न भएको

झापाको अर्जुनधारा ६ दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

शनिश्चरे । झापाको अर्जुनधारा ६ स्थित दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी

विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत

धरान : इलामका साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ले दुई