२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चारआली जङ्गलमा फेला परेकाे मृतकहरुकाे पहिचान खुल्याे



विर्तामाेड,झापाकाेमेचिनगर-१३,चारआलीकाे जङ्गलमा फेला परेकाे मृतकहरुकाे पहिचान खुलेकाे छ।मृत्यु हुनेमा अर्जुनधारा-११ का नेत्रकुमार  इङनाम लिम्बू र उनकाे श्रीमती सन्जु इङनाम रहेकाे प्रहरीले जनाएकाे छ।आज साेमबार दिउसाे उनिहरुकाे लास फेला परेकाे थियाे।

मृतक झुन्डिएर निधन भएकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ ।लासलाई पाेष्टमार्टम गर्न धरान पठाइएकाे प्रहरीले बताएकाे छ।मृतक पुरुषकाे घाटीमा डाेरी भेटिएकाे तथा अनुहार र शरीर कालाे भइसकेकाे अवस्थामा लास भेटिएकाे इलाका प्रहरी कार्यालय काकडभिट्टाकाे प्रमुख डिएसपी ज्ञानकुमार महताेले बताउनुभयाे।

साेमबार जङ्गलमा घासदाउरा गर्न जाने स्थानियले लास देखेपछि प्रहरीलाई खबर गरेका थिए।घटनास्थलमा एउटा दाउ,चप्पल र डाेरी फेला पारेकाे थियाे।

सडेकाे अवस्थामा शव फेला परेकाेले पहिचानमा समस्या आएकाे थियाे।पछि मृतककाे दाइ खगेन्द्रले शव पहिचान गरेका थिए।मृतक दम्पति एकहप्तादेखि बेपत्ता भएकाे जनाइएकाे छ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ४९ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक